खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
काठमाडौं । ब्राजिलका पूर्व डिफेन्सिभ मिडफिल्डर लुकास लिभाले फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
मुटुको समस्यापछि लुकासले ३६ वर्षको उमेरमा फुटबलबाट सन्यास घोषणा गरेका हुन् । लिभरपुलका पूर्व खेलाडी लुकासको स्वास्थ्य परिक्षण गराउदा उनलाई मुटुको समस्या देखिएको थियो । बाल्यकालको क्लब ग्रेमियोमा अनुवन्धित उनले सामाजिक सञ्जालबाट सन्यास घोषणा गरेका हुन् ।
लुकास २००७ मा ग्रेमियाबाट लिभरपुल आएका थिए । लिभरपुलमा १० सिजन बिताउदा उनले ३ सय ४६ खेल खेलेका थिए ।
ब्राजिलका लागि उनले २४ खेल खेलेका थिए ।