वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांसदहरुलाई आज चियापानका लागि शितलनिवास बोलाउनुभएको छ । आज सङ्घ तथा प्रदेशका सांसदहरुसँग भेट गरी आफूलाई जिताएकोमा बधाई दिने कार्यक्रम रहेको छ । यतिबेला उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरू काठमाडौंंमा रहेका छन् ।