चियापान समारोहमा सहभागी हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शनिवार राष्ट्रपति निवास शीतल निवासमा

चियापान समारोहमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शनिवार राष्ट्रपति निवास शीतल निवासमा आयोजित चियापान समारोहमा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । 

खबरपाटी
खबरपाटी