वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । उपराष्ट्रपतिमा निर्वाचित भएसँगै रामसहायप्रसाद यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
उनले आईतवार जसपाको साधारण सदस्यलगायत सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।
अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गरेर उनले चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएसँगै सोही मितिदेखि लागू हुने गरी पार्टीको जिम्मेवारीबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।