प्रतिनिधि सभाको बैठक बस्दै

आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा संसदमा संज्ञmमणकालीन न्याय सम्बन्धीका विभिन्न विधेयकका साथै संसद नियमावली मस्यौदा प्रश्तुत हुनेछ । साथै आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पíपकमल दाहालले चैत्र ६गते विश्वासको मत लिने बारेमा जानकारी गराउनु हुनेछ । 

खबरपाटी
खबरपाटी