वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आईतवार बस्दैछ।
बैठक आज बिहान १०ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमवार सदनमा लिने विश्वासको मतबारे छलफल हुनेछ। प्रचण्डले विश्वासको मत लिएसँगै सरकार बिस्तार गर्ने तयारी छ।