वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको राजीनामा स्वीकृत गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा निर्वाचित भएको मिति चैत्र ३ बाट लागू हुनेगरी राजीनामा स्वीकृत गरेका हुन् । जसपाका महासचिवसमेत रहेका यादव चैत्र ३ गते तेस्रो कार्यकालका उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।