पिच सकिएलगत्तै भत्किन शुरु

१३ किलोमिटर सडक पिच

पिच सकिएलगत्तै भत्किन शुरु

पुष्पलाल लोकमार्गअन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिकाको थलह–जेवा सडक खण्डभित्रको १३ किलोमिटर सडक पिच सकिए लगत्तै भत्किन  शुरु । लामा पिएस कन्ट्रक्सन जेभी काठमाडौँले उक्त ठेक्का लिएको छ । तस्बिर: हेमन्त केसी/रासस

खबरपाटी
खबरपाटी