वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो । आजको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा निर्णय गर्ने बताइएको छ । आज १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदै हुनुहुन्छ ।