सडकको दुरावस्था

समान्य पानी परेपछि  सप्तरीको कल्याणपुर पातो जोडिने सडक खण्डको इनर्वा फूलवडिया हटिया नजिक देखिएको सडकको दुरावस्था । यस्तो चिप्लो बाटोले गर्दा पैदल यात्रुका लागि सास्ती भोग्नु परेको छ ।

सडकको दुरावस्था

समान्य पानी परेपछि  सप्तरीको कल्याणपुर पातो जोडिने सडक खण्डको इनर्वा फूलवडिया हटिया नजिक देखिएको सडकको दुरावस्था । यस्तो चिप्लो बाटोले गर्दा पैदल यात्रुका लागि सास्ती भोग्नु परेको छ ।  तस्बिरः अरुणकुमार यादव/रासस

खबरपाटी
खबरपाटी