घरेलु मैदानमा स्तब्ध पीएसजी

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

घरेलु मैदानमा स्तब्ध पीएसजी

काठमाडौं ।  फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । आईतवार राति भएको खेलमा पीएसजीलाई रेनसले २-० गोल अन्तरले हराएको हो ।

पीएसजी घरेलु मैदानमै रेनससँग पराजित भएको हो । खेलको ४५ औं मिनेटमा कार्ल टोको एकाम्बीले गोल गर्दै रेनसलाई  शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४८ औं मिनेटमा अर्नुड कालीमुएनडोले गोल गर्दै रेनसलाई २-० को जित दिलाए । घरेउ मैदानमा हार व्यहोरेपनि पीएसजी शीर्ष स्थानमा यथावत छ ।
 

खबरपाटी
खबरपाटी