राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने

राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने

राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने

काठमाडौं । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ।  सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी बिभागले भने आफनो सेवा नरोकिने जनाएको हो । 

बिभागका अनुसार विभाग  बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।
 
खबरपाटी
खबरपाटी