विश्वासको मत लिँदै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिँदैछन् ।

विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उहाँले बिश्वासको मत लिने बताइएको छ । उहाँलाई नेपाली काँग्रेससहित नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् । प्रधानमन्त्री दाहाल स्वयंले पनि आज आफूले शतप्रतिशत मत पाउने विश्वास व्यक्त गरेका छन् । 

खबरपाटी
खबरपाटी