खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
काठमाडौं । साफ यु १७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सोमवारबाट बंगलादेशमा शुरु हुँदैछ । ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज बलियो टोली भारतसँग प्रतिष्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ बजे शुरु हुनेछ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद् शुरुवातको योजनामा रहेको छ । भारत पनि जितबाट प्रतियोगिताको शुरुवात गर्न चाहन्छ । सोमबार हुने दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ ।