आज यसतो हुनेछ दिनभरको मौसम

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा  मेघ गर्जन चट्याङसहित वर्षा भइरहेको छ।

आज यसतो हुनेछ दिनभरको मौसम

काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा  मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ।
आज दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग/हावा/हुरीरअसिनासहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग/हावा(हुरी/असिना सहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

खबरपाटी
खबरपाटी