घोडेजात्रा : टुडिखेलमा आयोजित समारोहमा घोडाका बिभिन्न खेल प्रदर्शनी, हेर्नुहोस् फोटोमा

टुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

घोडेजात्रा : टुडिखेलमा आयोजित समारोहमा घोडाका बिभिन्न खेल प्रदर्शनी, हेर्नुहोस् फोटोमा

काठमाडौं । घोडेजात्राको अवसरमा काठमाडौंमा बिशेष प्रदर्शनी भएको छ । टुडिखेलमा आयोजित बिशेष समारोहमा घोडाका बिभिन्न खेललगायत बिशेष प्रदर्शनी भएको हो ।

सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको बिशेष उपस्थिति रहेको थियो । 

खबरपाटी
खबरपाटी