हजुरआमाका गफ !

नुवाकोटको किस्पाङ गाँउपालिका–४ निवासी दुई  तामाङ  वृद्धा आपसमा कुराकानी गर्दै ।

हजुरआमाका गफ !

नुवाकोटको किस्पाङ गाँउपालिका–४ निवासी दुई  तामाङ  वृद्धा आपसमा कुराकानी गर्दै । आफ्नो उमेर असी वर्ष  कटेको उहाँहरुले बताउनु भयो । जिल्लाकै विकट बस्तीको रुपमा रहेको  किस्पाङ गाँउपालिका–४मा  तामाङ समुदायको बाहुल्यता रहेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस

खबरपाटी
खबरपाटी