म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको गौश्वारामा मङ्गलबार परेको असिना ।
प्रकाशित
मिति:७ चैत २०७९, मङ्गलवार
म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको गौश्वारामा मङ्गलबार परेको असिना । असिना पानीले भित्राउने बेलाको बाली सखाप पारिदिए पछि किसान चिन्तित बनेका छन् । तस्बिर : ध्रुवप्रसाद शर्मा / रासस