गोरखाको भिमसेनथापा गाउँपालिका स्थित वगुवामा हेलीवाट कैद गरिएको मिलन वस्ती ।
प्रकाशित
मिति:७ चैत २०७९, मङ्गलवार
गोरखाको भिमसेनथापा गाउँपालिका स्थित वगुवामा हेलीवाट कैद गरिएको मिलन वस्ती । २०७२ सालको भुकम्पवाट क्षेती भएपछि सामूहिक वस्नको लागि स्थानीय बासिन्दाकै सक्रियतामा यो वस्ती बनाएका हुन । तस्बिर : प्रदीपराज वन्त / रासस