प्रधानमन्त्री र उपप्रधानमन्त्री आज गोरखा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलवार गोरखा जाने भएका छन् ।

प्रधानमन्त्री र उपप्रधानमन्त्री आज गोरखा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलवार गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी(कटहरे(हर्मी(साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ समेत गोर्खा जाने कार्यक्रम छ ।

खबरपाटी
खबरपाटी