खुला व्यायामशाला

सुनसरीको इनरुवास्थित महानन्द पार्कमा सञ्चालनको तयारीमा रहेको खुला व्यायामशाला ।

खुला व्यायामशाला

सुनसरीको इनरुवास्थित महानन्द पार्कमा सञ्चालनको तयारीमा रहेको खुला व्यायामशाला । इनरुवा नगरपालिकाले नगरका दुई स्थानमा खुला व्यायामशाला सञ्चालनको तयारी गरेको छ । तस्बिरः नवीन गड्तौला/रासस

खबरपाटी
खबरपाटी