वैदेशिक रोजगारीमा रहेकाको सामाजिक सुरक्षा योजना सुरू (फोटो फिचर)

सामाजिक सुरक्षा योजनाको सुरुवात

वैदेशिक रोजगारीमा रहेकाको सामाजिक सुरक्षा योजना सुरू (फोटो फिचर)

काठमाडौं । वैदेशिक रोजगारमा  रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा  योजनाको सुरुवात गरिएको छ । 


श्रम रोजगार तथा  सामाजिक सुरक्षा मन्त्रालयको  आयोजनामा बुधबार भएको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारमा  रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको सुभारम्भ गरेका हुन् ।
 

खबरपाटी
खबरपाटी