वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौँको अति व्यस्त बजार असन चोकमा बुधबार लुमरी अजिमा (भद्रकाली), ओतु अजिमा र कंग अजिमाको जात्रा गरिँदै । हरेक वर्ष घोडाजात्राको भोलिपल्ट यो जात्रा गर्ने प्रचलन रहेको छ ।




