खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता (आज) बुधवारबाट काठमाडौंमा शुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले बुधवार लाओसको सामना गर्दैछ । नेपाल र लाओसबीचको खेल साँझ ६ बजे शुरु हुनेछ ।
घरेलु मैदानमा नेपाल लाओसविरुद्ध उत्कृष्ट नतिजा निकाल्ने योजनासहित मैदान उत्रनेछ ।