बन्दीपुरमा विदेशी पर्यटक

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा घुम्न आएका विदेशी पर्यटक ।

बन्दीपुरमा विदेशी पर्यटक

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा घुम्न आएका विदेशी पर्यटक । पहाडकी रानी नामले परिचित बन्दीपुरमा विभिन्न देशबाट पर्यटक आउने गरेका छन् । तस्बिर: कृष्ण न्यौपाने/रासस

खबरपाटी
खबरपाटी