सरकारमा सहभागिता बारे निर्णय लिन लोसपाको बैठक बस्दै

बिहीवार बस्ने उक्त बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन

सरकारमा सहभागिता बारे निर्णय लिन लोसपाको बैठक बस्दै

आगमी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपालले पार्टी बैठक बोलाएको छ।

आज बिहीवार बस्ने उक्त बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन, सरकारमा सहभागिता, सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुनेछ ।

खबरपाटी
खबरपाटी