ललितपुर मेयर कप महिला टि २० आजबाट

आजबाट ललितपुर मेयर कप महिला टि २० प्रतियोगिता शुरु हुँदैछ ।

ललितपुर मेयर कप महिला टि २० आजबाट

काठमाडौं । आजबाट ललितपुर मेयर कप महिला टि २० प्रतियोगिता शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यँलयको खेल मैदानमा आज बिहान ९ बजेबाट खेल शुरु हुनेछ । पहिलो खेलमा ललितपुर मेयर ११ र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ । दोस्रो खेल १ बजेबाट नेपाल एपीएफ र मधेस प्रदेशबीच खेल हुनेछ । 

खबरपाटी
खबरपाटी