पर्यटन मार्ग उद्घाटनमा थारु महिला

आफ्नो भेषभुषा सहित उपस्थित थारु महिला ।

पर्यटन मार्ग उद्घाटनमा थारु महिला

पूर्वी नवलपरासीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टर अन्तर्गत गिद्धेनी पोस्टदेखि पुरानो आईल्यान्ड क्याम्पसम्म निकुञ्ज भित्र बाट निर्माण गरिएको पर्यटन मार्गको उद्घाटनमा आफ्नो भेषभुषा सहित उपस्थित थारु महिला । तस्बिर राजु चापागाईं / रासस

खबरपाटी
खबरपाटी