सुत्केरीलाई भाले उपहार

म्याग्दीको मंगला गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी सुत्केरीलाई भाले उपहार दिँदै ।

सुत्केरीलाई भाले उपहार

म्याग्दीको मंगला गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी सुत्केरीलाई भाले उपहार दिँदै । बच्चा र आमाको स्वास्थ्य तथा पोषण सुधारका लागि मङ्गला गाउँपालिकाले संस्थागत सुत्केरी हुनेलाई भाले उपहार दिने थालेको छ । तस्बिर:सन्तोष गौतम/रासस

खबरपाटी
खबरपाटी