गहुँबाली

छेडागाड नगरपालिकाको प्रशासकीय केन्द्र मनघाट

गहुँबाली

छेडागाड नगरपालिकाको प्रशासकीय केन्द्र मनघाट ,खारा लगायतका क्षेत्रमा सिँचाइ सुविधा पुगेसँगै लगाएको गहुँबाली । सडकको पहुँच बिस्तारसँगै बजारीकरण समेत भएको छ । तस्बिर : हेमन्त केसी / रासस

खबरपाटी
खबरपाटी