म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाट बगरफाँट क्षेत्रको म्याग्दी नदी किनारामा बिहान माछा मार्न नदीमा बल्छी र जाल राख्दै गरेका बालकहरु ।
प्रकाशित
मिति:१० चैत २०७९, शुक्रवार
म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाट बगरफाँट क्षेत्रको म्याग्दी नदी किनारामा बिहान माछा मार्न नदीमा बल्छी र जाल राख्दै गरेका बालकहरु । तस्बिर: धु्रवसागर शर्मा/रासस