वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । वागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
सत्ता साझेदारीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले बैठकमा उपस्थित नहुने भनेपछि बुधवार बस्ने भनेको बैठक शुक्रवारका लागि सारिएको थियो । बुधवारकै दिन काठमाडौंमा बसेको वागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको थियो ।