पुल निर्माण हुँदै

तनहुँ खण्डका विभिन्न ठाउँमा पुल निर्माण भइरहेको छ ।

पुल निर्माण हुँदै

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा पक्की पुल निर्माण गर्दै । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा पुल निर्माण भइरहेको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस

खबरपाटी
खबरपाटी