लाओस र भूटान भिड्दै

प्रधानमन्त्री थ्रि नेसन्स कप प्रतियोगितामा आज लाओस र भूटानबीच खेल हुँदैछ ।

लाओस र भूटान भिड्दै

 काठमाडौं । प्रधानमन्त्री थ्रि नेसन्स कप प्रतियोगितामा आज लाओस र भूटानबीच खेल हुँदैछ । खेल आज साँझ ६ बजेबाट दशरथ रंगशालामा शुरु हुनेछ । नेपालसँग पारजित भएको लाओस आजको खेलमा जित निकाल्न चाहन्छ भने भूटान पनि आफ्नो पहिलो खेलमा विजयी बन्ने दाउमा मैदान उत्रिनेछ । 

खबरपाटी
खबरपाटी