कृषियन्त्रको रोड–शो

सुनसरीको इटहरीस्थित सगुन कृषि सहकारी संस्थाले आयोजना गरेको पाँचदिने सडक कृषियन्त्र प्रदर्शनीका क्रममा शुक्रबार इनरुवा आइपुगेको कृषि उपकरण ।

कृषियन्त्रको रोड–शो

सुनसरीको इटहरीस्थित सगुन कृषि सहकारी संस्थाले आयोजना गरेको पाँचदिने सडक कृषियन्त्र प्रदर्शनीका क्रममा शुक्रबार इनरुवा आइपुगेको कृषि उपकरण । संस्थाले कृषिमा प्रयोग हुने उपकरणहरुलाई जिल्लाका विभिन्न पालिकाका सडकमा प्रदर्शन गरिरहेको छ । तस्बिर:नवीन गड्तौला/ रासस

खबरपाटी
खबरपाटी