कालिका मन्दिरमा भक्तजन

नवरात्रको चौथो दिन शनिबार प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड । नवरात्रका अवसरमा यहाँ परम्परागत चैतेदसैँ मेला हुने गरेको छ ।

कालिका मन्दिरमा भक्तजन

नवरात्रको चौथो दिन शनिबार प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड । नवरात्रका अवसरमा यहाँ परम्परागत चैतेदसैँ मेला हुने गरेको छ । तस्बिर: खेमराज गौतम/रासस

खबरपाटी
खबरपाटी