कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोडने कुश्मा–मुडिकुँवास्थित मोदीखोलाको खोँचमा निर्माण भएको झोलुङ्गेपुल पुल ।
प्रकाशित
मिति:१२ चैत २०७९, आइतवार
कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोडने कुश्मा–मुडिकुँवास्थित मोदीखोलाको खोँचमा निर्माण भएको झोलुङ्गेपुल पुल । पुलको लम्बाई ३५९ मिटर र उचाइ १५७ मिटर रहेको छ । तस्बिरःसुमनजङ्ग थापा÷रासस