वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । आजको बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ । आजको बैठकमा सरकारको तर्फबाट विभिन्न विधेयक प्रश्तुत हुनेछन् ।