अर्घाखाँचीको सन्धिखर्कमा नेकपा (एमाले)द्वारा शनिबार आयोजित बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरुको तस्बिर खिच्नुहुँदै नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः प्रेमनारायण आचार्य/रासस