तालिममा सीप सिक्दै महिला

म्याग्दीको बेनी नगरपालिकाले आयोजना गरेको गृहिणीहरुका लागि ग्यास चुल्हो तथा प्रेसर कुकर मर्मत तालिममा ग्यास सिलिण्डरलाई व्यवस्थापन गर्ने सीप सिक्दै ।

तालिममा सीप सिक्दै महिला

म्याग्दीको बेनी नगरपालिकाले आयोजना गरेको गृहिणीहरुका लागि ग्यास चुल्हो तथा प्रेसर कुकर मर्मत तालिममा ग्यास सिलिण्डरलाई व्यवस्थापन गर्ने सीप सिक्दै । तस्बिर: ध्रुवसागर शर्मा/रासस

खबरपाटी
खबरपाटी