पश्चिम नवलपरासीको सुस्तावासीको नारायणी नदी पार गर्ने एक मात्र माध्यम इन्जिन सहितको मोटरेवल डुङ्गाबाट नदी पार गराइएका ट्याक्टर ओरालिँदै ।
प्रकाशित
मिति:१२ चैत २०७९, आइतवार
पश्चिम नवलपरासीको सुस्तावासीको नारायणी नदी पार गर्ने एक मात्र माध्यम इन्जिन सहितको मोटरेवल डुङ्गाबाट नदी पार गराइएका ट्याक्टर ओरालिँदै । तस्बिरः भरत के.सी / रासस