सडक कालोपत्रे गरिँदै

तनहुँको व्यास नगरपालिका–२ गणेशमान चोकस्थित बालमन्दिर लाइनमा सडक कालोपत्रे गरिँदै ।

सडक कालोपत्रे गरिँदै

तनहुँको व्यास नगरपालिका–२ गणेशमान चोकस्थित बालमन्दिर लाइनमा सडक कालोपत्रे गर्नका लागि गरिँदै । व्यास नगरपालिकाले विभिन्न वडाका सडकहरुमा कालोपत्रे गरिरहेको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस

खबरपाटी
खबरपाटी