राप्ती नदीमा विदेशी पर्यटक

चितवनको पर्यटकीय क्षेत्र भरतपुर–२२, पटिहानीस्थित राप्ती नदीमा हात्तीसँग रमाउँदै विदेशी पर्यटक । पछिल्लो समय विदेशी पर्यटकहरुको रोजाईमा पटिहानी पर्न थालेको छ ।

राप्ती नदीमा विदेशी पर्यटक

चितवनको पर्यटकीय क्षेत्र भरतपुर–२२, पटिहानीस्थित राप्ती नदीमा हात्तीसँग रमाउँदै विदेशी पर्यटक । पछिल्लो समय विदेशी पर्यटकहरुको रोजाईमा पटिहानी पर्न थालेको छ । तस्बिर: कृष्ण आचार्य/रासस

खबरपाटी
खबरपाटी