पर्यटकको रोजाईमा पाल्पाली ढाका

विसं २०१५ देखि उत्पादन हुँदै आएको पाल्पाली ढाका उपहार र मायाको चिनोको रुपमा पर्यटकहरुको पहिलो रोजाईमा ।

पर्यटकको रोजाईमा पाल्पाली ढाका

विसं २०१५ देखि उत्पादन हुँदै आएको पाल्पाली ढाका उपहार र मायाको चिनोको रुपमा पर्यटकहरुको पहिलो रोजाईमा । यहाँ वार्षिक १० करोडभन्दा बढीको ढाकाका उत्पादनहरु बिक्री हुने गर्दछ । तस्बिर:विष्णुप्रसाद घिमिरे/रासस

खबरपाटी
खबरपाटी