पछिल्लो समय प्लाष्टिकका भाडाको प्रयोगले डालाको व्यापार खस्कँदो छ ।
प्रकाशित
मिति:१३ चैत २०७९, सोमवार
बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा सोमबारदेखि सुरु भएको चैतेदशैँ मेलामा बडिगाड गाउँपालिकाको जलजलाबाट डालाको व्यापार गर्न आएको व्यापारीहरु । पछिल्लो समय प्लाष्टिकका भाडाको प्रयोगले डालाको व्यापार खस्कँदो छ । तस्बिर: खेमराज गौतम/ रासस