वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । भूमिहीन सुकुम्बासीले आज माइतीघरमा व्यापक प्रदर्शन गरेका छन् ।
काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र ठाउँ खाली गर्न दिएको निर्देशन खारेज हुनुपर्ने, पक्राउ परेका भूमि अभियन्ता रिहा गर्नुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।
उनीहरुले हिजो सोमबार पनि प्रदर्शन गरेका थिए ।