वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । गरि खान दे भन्दै थाल र डाडु ठटाएर आज माइतीघरमा व्यापक प्रदर्शन भएको छ ।
मंगलबार किसानको समस्या, बढ्दो महङ्गी, चर्को ब्याजदर, लघुवित्त लगायतको समस्या विरुद्धको आन्दोलन माइतीघरमा चर्कीएको छ ।
भ्रष्टचार र मिटर ब्याजको विकृती प्रति जनताको आक्रोश सडकमा चुलिएको हो ।