वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । आज नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ ।
यसअघि चैत १४ गते मंगलवार बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो। बैठकमा काँग्रेस पार्टीबाट कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने निर्णय गर्नुका साथै मन्त्रीहरु कसलाई बनाउने भन्ने बारेमा पनि छलफल हुने ।