पुरस्कार प्रदान गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ।
प्रकाशित
मिति:१७ चैत २०७९, शुक्रवार
अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको प्रधानमन्त्री त्रिदेशीय फुटबल कप प्रतियोगितामा विजेता टोली नेपाललाई पुरस्कार प्रदान गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' । तस्बिरः प्रदीपराज वन्त / रासस