तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को र्याली
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १३ औं केन्द्रीय पार्षद सभामा देशभरबाट सहभागी भएका प्रतिनिधिहरुद्धारा शनिबार पोखरामा निकालिएको वेशभूषा र झाँकीसहितको र्याली ।
प्रकाशित
मिति:१८ चैत २०७९, शनिवार
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १३ औं केन्द्रीय पार्षद सभामा देशभरबाट सहभागी भएका प्रतिनिधिहरुद्धारा शनिबार पोखरामा निकालिएको वेशभूषा र झाँकीसहितको र्याली । तस्बिर : ऋषिराम बराल / रासस